1337485843 1337485532 Nepali Headlines

Sat05192012

Last update09:30:10 AM

प्रमुख समाचार

आदिवासी-जनजातीका-बन्दका-कारण-बिहानै-देखि-राजधानी-ठप्प-तस्विर-सहित ७ जेठ,काठमाडौ। पहिचान सहितको संघियता लगायतका माग राख्दै  आदिवासी जनजातिले गरेको बन्दका कारण उपत्यका लगायत मुलुकभरको जनजीवन आइतवार व्यापकरुपमा प्रभावित भएको छ। आइतवार विहानैदेखि सवारी साधन चलेका छैनन् भने  यातायात, शैक्षिक...
११-प्रदेशमा-भएको-सहमतिको-औचित्य-समाप्त-भइसक्यो-प्रचण्ड ७ जेठ, काठमाडौ । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरूबिच भएको ११ प्रदेशको सहमतिको औचित्य समाप्त भएको बताएका छन् ।  संविधानसभाको चौथो ठूलो घटक मधेषी मोर्चाले सहमति मान्दैनौ, सरकार...
राष्ट्रिय-अखण्डता-नै-सर्वोपरी-हुनुपर्छ-प्रचण्ड ६ जेठ, चितवन । एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समयमै संविधान जारी राजनीतिक दलसामु कुनै विकल्प नभएको बताएका छन् । संविधान जारी गरेर समुन्नत नेपाल निर्माणका लागी अगाडी...
मन्त्रालय-नपाएपछी-प्रकाश-असन्तुष्ट ६ जेठ, काठमाडौ । सरकारमा उपप्रधानमन्त्रीको वरियतामा दोस्रो स्थानमा रहेका नारायणकाजी श्रेष्ठले मन्त्रालय नपाएको भन्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल सामू असन्तुष्टी पोखेका छन् । आफूभन्दा पछी आएका सबैले मन्त्रालय पाईसकेको...
  • vtem skitter

    अलपत्र यात्रु

    दाङको भालुवाङमा बन्दको कारण १०० भन्दा बदी यात्रुहरु अलपत्र। लगभग ३५ वटा भन्दा बदी सवारी साधन रुकेका छन् ।फोटो (सोजन्य) : रीता लामा…

    Read More...

  • vtem skitter

    बन्दको प्रभाव

    सधै भीडभाड तथा सभा गर्ने थलो बनेको बानेश्वर चोक निषेधित क्षेत्र घोषणा गरिएका कारण सुनसान । फोटो: अभिज्ञ/नेपालीहेडलाइन्स…

    Read More...

  • vtem skitter

    परिक्षा दिएर फर्कँदै परिक्षार्थी

    कक्षा ११ को चलिरहेको परिक्षा दिएर घर फर्कँदै परिक्षार्थीहरू । बन्दका कारण हिडेर परिक्षा केन्द्र जान बाध्य छन् परिक्षार्थीहरू । फोटो: नेपालीहेडलाइन्स…

    Read More...

  • vtem skitter

    सपथ खुवाउँदै

    नवनियुक्त उपप्रधानमन्त्री ईश्वर पोखरेललाई शीतल निवासमा राष्ट्रपति रामवरण यादवको उपस्थितिमा सपथ खुवाउँदै प्रधानमन्त्री बाबुराम भट्टराई । फोटो: प्रधानमन…

    Read More...

  • vtem skitter

    मन्तव्य

    त्रिभुवन विश्व विधालयको विशेष सभामा कुलपतिको हैसियतमा मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री डा बाबुराम भटटराइ । फोटो: प्रम निजि सचिवालय…

    Read More...

विश्लेषण

तीन-दल-मिलेर-गरे-सहमतिमा-दुई-महाभूल दलहरूले संविधान निर्माणको लागी समयसिमा अत्यन्त छोटो समय रहेका बेला सबै विषयमा सहमति जुटाएको भन्दै संविधान जारी गर्ने तयारी गरेका छन् । मंगलबार बसेको बैठकमा संविधानसभामा रहेका सबै विवादित विषयमा सहमति भएको दलहरुले बताएका छन्...
संविधानसभा-बैठक-र-सहमति शासकीय स्वरूप र संघियताका विषयमा दलहरूबिचको विवादमा सहमतिको वातावरण बन्न सकेको छैन् । सहमतिमा कुरा नटुङ्गिदा संविधानसभाको बैठक पनि बस्न सकिरहेको छैन् । संविधानका विवादित विषयमा सहमतिको नजिक पुगेको भन्दै दलहरूले संविधानसभाको बैठक पटक-पटक गरी...
करिव-करिव-सहमति-होइन-अब-सहमति संविधान जारी गर्ने समय छोटिईरँहदा दलहरू भने सहमतिको बाटो खोज्दैछन् । संविधानसभाको बैठक बसेर धमाधम संविधानका धाराहरू अनुमोदन गर्नुपर्ने अवस्थामा दलका नेताहरू कहिले हात्तीवन, कहिले सिंहदरवार त कहिले नयाँ बानेश्वरको संविधानसभा भवन धाउन व्यस्त छन्...

समाचार

बाबुरामको सल्लाहकारलाई स्यान्ट्रो कार चढ्नेले आक्रमण गरे

बाबुरामको सल्लाहकारलाई स्यान्ट्रो कार चढ्नेले आक्रमण गरे

६ जेठ,काठमाडौ। माओवादीका केन्द्रिय सदस्य समेत रहेका प्रधानमन्त्रीका सल्लाहकार रामझरिन यादव माथी शनिवार आक्रमण भएको छ। राजधानीको थापागाउँमा बा ५ च २९०४ नम्बरको सान्ट्रो गाडीमा चढेका  एक व्यक्तिले यादवमाथि कुटपीट गरेका...

अर्थ वाणिज्य

चीन सरकारको सहयोगमा सिन्धुपालचोकमा बन्दरगाह निर्माण हुने

चीन सरकारको सहयोगमा सिन्धुपालचोकमा बन्दरगाह निर्माण हुने

५ जेठ, काठामडौ । सिन्धुपाल्चोकको लार्चामा यही आर्थिक वर्ष सुख्खा बन्दरगाह निर्माण थालिने भएको छ । उक्त बन्दरगाह चीन सरकारले दिने ३ अर्ब रूपैयाँ अनुदानमा निर्माण गरिने भएको हो ।...

sanima bank ad

विश्व

पाकिस्तानले नाटो सैनिकका ट्रक गुड्न दिने

पाकिस्तानले नाटो सैनिकका ट्रक गुड्न दिने

७ जेठ,एजेन्सी। अफगानिस्तानमा रहेका नाटो सैनिकहरुको बन्दोबस्तीका सामान आफ्नो देशको बाटो गरेर लैजान दिन पाकिस्तान सरकार तयार देखिएको छ। अमेरिकी टेलिभिजनन सिएनएनसंग कुरा गर्दै पाकिस्तानी राजुदत शेरी रहमान सो कुरा...

खेलकुद

चेल्सीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधी

चेल्सीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधी

७ जेठ, काठमाडौ । वायर्न म्युनिखलाई ट्राईबेकरमा पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि इङ्ग्लिस क्लब चेल्सीले जितेको छ । गएराती भएको फाइनलमा जर्मनी क्लब म्युनिखलाई हराउँदै चेल्सीले पहिलो पटक यूरोपको प्रतिष्ठित...

nibl bank ad

७ स्कुले बालकको उद्धार

७ जेठ,दाङ । घरबाट भागेर जोखिमपुर्ण कामका लागि भारत तर्फ जादै गरेका ७ स्कुले बालकलाई बाँकेको सिमाबाट उद्धार गरिएको छ । लगातारको बन्द हड्तालले विद्यालय नखुलेपछि सुर्खेत...

रहेनन् भिम विराग

१५ फाल्गुन, काठमाडौ । वरिष्ठ साहित्यकार तथा कवि भीमबहादुर महर्जन अर्थात भीम बिरागको ७८ वर्षको उमेरमा आज उपचारका क्रममा निधन भएको छ । लामो समयदेखि स्वासप्रस्वासम्बन्धी रोगबाट पीडित रहँदै आएका विरागको...

यूएईमा केपी ओलीको आगमन, लोकतन्त्रवादी शक्ति र आदिवासी जनजातिको अपमान !

- निमकान्त पाण्डे संविधान निर्माण र शान्ति प्रक्रियाको समय सिमा सकिन केहिदिन मात्र बाकीँ हुँदा, जनताको शान्ति र संविधानको जिम्मेवारी पुरा गर्न भन्दै घनिभूत रुपमा गृहकार्यमा जुट्न केहि अगाडी मात्रै...

आफू नपढेर श्रीमतीलाई पढाउदैछन् झलक

- राजकुमार शाही कति वर्षको हुनुभयो? - ३५ वर्ष के गर्दै हुनुहुन्छ? - श्रीमती स्कुल जान्छिन, म छोरीसँग घरमै बस्छु ।' आफू नपढेर किन श्रीमतीलाई पढाउनुभयो त? -'मैले त पढ्न पाईन-पाईन, तर श्रीमतीलाई पनि नपढाएर म...

विना मलिकको उत्तेजक फोटोले ततायो बलिउड

विना मलिकको उत्तेजक फोटोले ततायो बलिउड

पहिलो बलिउड चलचित्र 'दालमे कुछ काला हे' को शुटीङ सकेपछि निकै उत्साहित रहेकी पाकिस्तानी नायीका विना मलिकले निकै हट फोटोशटु गराएकी छिन्। चलचित्रको शुटिङ समाप्त भए लगत्तै निर्दैशक आनंद बलराजको...

समुन्द्रमा देखिएका यी अदभूत दृश्यहरू (फोटोफिचर)

समुन्द्रमा देखिएका यी अदभूत दृश्यहरू (फोटोफिचर)

प्रकृतिको रूप रमाइलो तथा आश्चर्यचकित पार्ने खालको छ । मानिस बिभिन्न ठाउँमा गएर घुम्न तथा प्रकृति विछट्ट रूपको दर्शन गर्न मन पराउँछन् । प्रकृतिले पनि अचम्म अचम्मका रूपहरु देखाउने गर्छ...

मोबाइलको पैसा अब गुगलबाट तिर्न मिल्ने

सर्च इन्जिन गुगलले नयाँ मोबाइल एप्लिकेशन बजारमा ल्याउने भएको छ । गुगल वालेट नाम दिइएको उक्त एप्लिकेशनको प्रयोगबाट सहजै मोबाइलको बिल तिर्न बताइएको छ । गुगलका उप-निर्देशक ओसामा बेदिरले आफ्नो...

आदिवासी जनजाती सचेतनाका लागि युएईमा बन्द प्रशिक्षण गरिने

निमकान्त पाण्डे १ जेठ, दुबई । प्रवासमा रहेका आदिवासी जनजाति युवाहरुलाई गोलबद्द गर्दै आदिवासी जनजाति सचेतना अभियानको लक्ष्यका साथ स्थापना भएको आदिवासी जनजाति युवा परिषद युएईले बन्दप्रशिक्षण कार्यक्रम गर्ने भएको...

अनारको जुसले बढाउँछ यौनइच्छा

मानिसले यौनइच्छा बढाउनका लागी विभीन्न थरीका औषधी प्रयोग गर्ने गर्छन् । तर यदी दिनको एक गिलासका दरले १५ दिनसम्म अनार रस पिउने हो भने यस्ता औषधीहरुको कुनै आवश्यकता नपर्ने एक...